Category: समाचार

एमाले माथि हिंसा हुँदा कार्यकर्ताहरू टुलुटुलु हेरेर मात्रै नबस्ने अध्यक्ष बस्नेतको चेतावनी

विराटनगर। नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेकपा एमाले माथि हमला हुँदा पार्टीका नेता-कार्यकर्ताहरू टुलुटुलु हेरेर, हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभएको छ। आज बारामा विमानस्थल…

गाजा सहर कब्जा गर्ने इजरायलको घोषणा, सुरक्षा मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौँ — इजरायलले अब औपचारिक रूपमै गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । यसअघि गाजापट्टी मानवरहित बनाउने चेतावनी दिँदै आएको इजरायलले शुक्रबार भने सम्पूर्ण गाजामाथि कब्जा गर्ने घोषणा गरेको…

शार्क ट्यांक नेपालमा ‘नेपमेड्स’को आकर्षक डिल : मागे ५० लाख, पाए २ करोड

काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को पछिल्ला दुई एपिसोडमा ३ करोड रुपैयाँको लगानी जुटेको छ । बुधबार प्रसारित एपिसोडमा सक्रिय पाण्डे र श्रीषा पाण्डेको ‘वायु दृष्टि’ले ४० प्रतिशत…

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको आग्रह : फेरि नसर्ने गरी दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुस्

२२ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन् । साथै उनले अब प्रतियोगिताको मिति तोक्दा नसर्ने गरी तोक्न…