Category: मनोरञ्जन

रचना दाहालको नयाँ म्युजिक भिडियो ‘हे भगवान’ शनिबार आउँदै

काठमाडौं । चर्चित गायिका तथा गीतकार रचना दाहालले नयाँ म्युजिक भिडियो ल्याउने भएकी छन् । शनिबार एक्सओ क्लबमा हुने सांगीतिक प्रस्तुतिको क्रममा उनले नयाँ म्युजिक भिडियो ‘हे भगवान’ सार्वजनिक गर्ने…