Category: खेलकुद

फिफा महिला वरीयतामा नेपालको छलाङ, हालसम्मकै उच्च वरीयतामा

२२ साउन, काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा…