Category: समाज / जीवनशैली

कुकुरको काज किरिया, जब सन्तान जसरी हुर्काएको कुकुरको मृत्यु भयो

आफ्नै सन्तान जसरी पालेको कुकुरको मृत्यु भएपछि तुलसीपुर, मानपुरका शशीधर पौडेलले विधिवत् काज किरिया गरेका छन् । ९ दिनसम्म किरिया बसेर कुकुरलाई उनले भावपूर्ण श्रद्धाञ्जलि दिए । श्रद्धाञ्जलि सभामा आसपासका…